चिसो बढे पछि डिभिजन वन कार्यालय पहलमानपुर द्वारा दाउरा वितरण

शेयेर गर्नुहोस


धनगढी/कैलालको घोडाघोडी नगरपालिकाको विभिन्न चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी पालिकाका विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

केहिदिन देखि बढेको चिसोका कारण जनजीवन प्रभावित भएका बेला दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय पहलमानपुर कैलालीले पहलमानपुर , सुखड , साडेपानी लगायत विभिन्न सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो।

डिभिजन वन कार्यालय पहलमानपुरले, विभिन्न सामुदायिक वनहरु बाट दाउरा सन्कलन गरि आज दाउरा वितरण गरेको हो ।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालयलाइ पत्राचार गरेको थियो ।

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले , सरकारी कार्यालय मा सेवा लिन आउने सेवाग्राही हरुलाइ चिसोमा बढी समस्या भोग्नुपर्छ।
चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको डिभिजन बन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

साहित्य समाजको प्राङ्गणमा डेउडा प्रतिष्ठानको पुषे पन्ध्र

जमुना न्युरे/ धनगढी उपमहानगरपालिका वडा न.-१ चक्मेली बजार नजिकै रहेको डेउडा प्रतिष्ठान केन्द्रिय समितिको कार्यालय सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा पुषे पन्ध्र विशेष विविध सांस्कृतिक कार्यक्रमको

अझै पढ्नुहोस्