TRENDING
What is the Best Canadian Online Casino for Customer Support?

Next
Prev

चिसापानीमा वन अतिक्रमण गरि बनाएका पिलरहरु हटायो

शेयेर गर्नुहोस

जमुना न्युरे,
लम्की/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोरमा वनक्षेत्र अतिक्रमण गरि बनाएका पिल्लरहरु हटाइएको छ ।

लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे ढुङ्गे बजार नजिक करिब २ हे. वन छेत्र मा अतिक्रमण गरि जमिन किताकाट , जमिन खन्डिकरण गरि लगायका लगभग १५० पिलर भत्कायको छ ।

चिसापानी सब डिभिजन बन कार्यलयको समन्वयमा नेपाल प्रहरी चिसापानी र लम्की , सशस्त्र प्रहरी डुडेझारी , राष्ट्रिय अनुसन्धान बिभाग , सब डिभिजन बन कार्यलय लम्की , टिकापुरको सयुक्त टोलि हटाइएको सब डिभिजन चिसापानी प्रमुख पुर्ण कुमार बिष्टले बताउनुभयाे ।
कर्णाली कोरिडोर बर्दिया राष्ट्रीय निकुञ्ज , भारत दुधुवा राष्ट्रीय निकुञ्ज , कर्तनिया (वल्ड लाइफ सेन्चुरी ) ,चुरे भावर हुँदै बसन्ता जैविक मार्ग सङ जोडिएका कोरिडोर हो ।

कर्णाली कोरिडोरलाई निकै महत्त्वपूर्ण कोरिडोर को रूपमा लियको छ जहाँ बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्न ।
पछिल्लो समयमा अति संबेदनसिल , महत्वपूर्ण मानियको कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा दिन दुगुना रात चौगुना परेको छ।

मानवीय क्रियाकलापले गर्दा कोरिडोर क्षेत्रमा अव्यवस्थित घर निर्माण , बजारीकरण , बिकास पुर्वाधार निर्माणका कार्य हुदा वन्यजन्तुलाई ओहोरदोहोर गर्न ,बासस्थान समेत नासिदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एनएमबी बैंक सुखडद्वारा रक्तदान कार्यक्रम आयोजना, एटीएम सेवा सुरु

सुखड/एनएमबी बैंक सुखड शाखाले एटीएम सेवा सुचारु गरेको छ । मङ्गलबार एक कार्यक्रमका बीच घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले एटीएमको उद्घाटन गरे ।

अझै पढ्नुहोस्
समाचार

११औं वार्षिक साधारणसभा सम्पन्न

सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष पार्बती

अझै पढ्नुहोस्
समाचार

न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन

नेप्लिज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन अस्ट्रेलियाको भिक्टोरियामा सम्पन्न भएको छ। न्याभ कपको सुरुवात जनवरी १२ देखि हुने र

अझै पढ्नुहोस्