TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

घोडाघोडीले ल्यायो १ अर्व करोड १ करोड ४० लाख २२ हजार रुपियाँको बजेट

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २१ औँ नगर सभा बाट बजेट सार्वजनिक गरिएको हो । बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपप्रमुख गुलिया कुमारी चौधरीले आर्थिक वर्ष २०८२/०८३ लागी १ अर्व करोड १ करोड ४० लाख २२ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको छ।

सङ्घ, प्रदेश र नगरपालिकाको प्रस्तुत कुल बजेटमध्ये नगरपालिकाको आन्तरिक स्रोत आय १४ करोड ८१ लाख ३२ हजार रहेको छ । आयतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १९ करोड ३ लाख, समपूरक अनुदान २ करोड २५ लाख, विशेष अनुदान २ करोड ७४ लाख,शशर्त अनुदान ३ करोड ९० लाख ३० हजार र राजस्व बाँडफाँट १ करोड ३६ लाख ६१ हजार ३८ रुपैयाँ रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड २५ लाख,समपूरक अनुदान ३ करोड ३७ लाख ५० हजार,विशेष अनुदान ७५ लाख, शशर्त अनुदान ६० लाख र राजस्व बाँडफाँट ५८ लाख ४३ हजार रुपियाँ प्राप्त हुने जनाइएको छ । चालु आर्थिक वर्षको भन्दा यो वर्ष करिब तीन करोड बढी बजेट आगामी वर्षको लागी सार्वजनिक भएको छ ।

उपप्रमुख चौधरीले दिगो विकास, उत्पादनमा आत्मनिर्भर, रोजगारी सृजना, व्यावसायिक कृषि, सर्वसुलभ शिक्षा, सबैको स्वास्थ्यमा पहुँच, प्रविधि मैत्री सेवा बजेटको मुख्य उद्देश्य रहेको बताउनुभयो । यसअघि चालु आर्थिक वर्ष २०८१/८२ मा घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार रुपैयाको बजेट ल्याएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिवाङत आत्माको शान्तिको लागि महादिप प्रज्वलन

धनगढी/कालगति तथा अकालगतिमा ज्यान गुमाएका धनगढीबासीको दिवंगत आत्माको शान्ति र सम्झनामा शनिबार धनगढीको पार्कमोडमा महादिप प्रज्वलन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का

अझै पढ्नुहोस्
समाचार

बाढीले गर्दा फेरिएको खेती प्रणालि

कैलाली जिल्लाको , भजनि नगरपालिका आजभोलि खेत बाझा देखिन थालेका छन् । बर्षातको समयमा मोहना , काढाँ , कान्द्रा नदिमा आएको बाढिले खेतबारी डुबाएर उब्जनि

अझै पढ्नुहोस्
समाचार

पर्सियामा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ

कंचनपुर/कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो ।

अझै पढ्नुहोस्