घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

शेयेर गर्नुहोस

सुखड/बिश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् ।

यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या ३८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

RoboKatų Žaidimo Bažnytinis Įguldymas Praktikoje

SvenPlay: Speel Spelen met Verantwoordheid Bij Gokautomaten

Slot Hunter: Experiencia de Apuestas en Línea

Winshark – Štýlne Hračky Na Drahách

Roulette Bonuses Canada with Debit Card: A Comprehensive Guide

Exceptionnelle opportunité playjonny casino pour des gains rapides et une expérience de jeu fiable

सम्बन्धितखवर

छुटाउनु भयो कि !