घोडाघोडीमा चित्रकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/घोडाघोडी नगरपालिका वडा १ मा रहेको कपिलमुनी आधारभुत बिधालय लक्ष्मिपुरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । घोडाघोडी सरक्षण सम्बर्द्धन तथा जन जागरण मन्च नेपालको आयोजनामा र डिभिजन वन कार्यलय पहलमानपुरको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।


कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले भने, स्थानीयहरुको सहभागिता बिना मात्र संरक्षण गर्न सक्दैनौ सबै तह र तप्का बाट हातेमालो भएमा सरक्षणका क्रियाकलाप गर्न सकिन्छ ।


पछिल्लो समय वातावरण संरक्षणका क्रियाकलाप पछि परेको छ ठाकुरले भने, अझै प्रभावकारी बनाउनका लागि चोरिसिकारी नियन्त्रण , बिधालयमा इको क्लब संचालन गरिएको छ ।
घोडाघोडी ताल तथा वरपर रहेका सहायक तालको सरक्षणका लागि घोडाघोडी कै बिधालय, सघं सस्थाहरुले एकद्वार प्रणाली बाट काम गर्नु पर्ने घोडाघोडी नगरपालिका वडा न १ का अध्यक्ष घनश्याम ओझाले बताए ।


कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्तरिय फोकल शिक्षकहरुका सयोजक भजन शाहीले स साना बालबालिकाहरुलाइ आजै बाट जनचेतना जगाउदै सरक्षणमा ल्याउनु पर्नेमा जोड दिए ।चित्रकलाले बिद्यार्थीहरुमा भएको कला सिपलाई वातावरण सङ्ग जोड्ने कार्य भएको यस्तो गर्दा बिद्यार्थीहरुमा सामुदायिक दायित्व बढ्ने उनले बताए ।

आधारभुत बिधालय स्तरिय चित्रकला प्रतियोगितामा घोडाघोडी नगरपालिका इकोक्लब गठन भएका १६ बिधालयका ३२ जना छात्राछात्रहरुको सहभागीता रहेको थियो ।
घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी , चराबिद दयाराम चौधरी र पर्यटन पत्रकार महासघका जिल्ला उपाध्यक्ष जमुना न्युरे मुल्यांकन तथा निर्णयक रहेका थिय।

छात्र तर्फ प्रथम राष्ट्रिय माध्यामिक विधालय सुखडका दिपक बोहरा ,द्वितीय सरस्वती आधारभुत बिधालय निम्दिका रोनित डगौरा, तृतीय मेलघट्टी माध्यमिक बिधालय दिपनगरका सजिब शाह र सान्त्वना कपिलमुनी आधारभूत बिधालय लक्ष्मिपुरका मिलन बिक भएका छन् भने छात्रा तर्फ प्रथम जनज्योति आधारभुत बिधालय सिम्थारिका सिम्रन चौधरी ,द्वितीय घोडाघोडी आधारभुत बिधालय सुन्दरपुरका बिपसा साउद , तृतीय सरस्वती आधारभुत बिधालय निम्दिका रितु जोशी र सान्त्वना कपिल
मुनि आधारभुत बिधालयका लक्ष्मिपुरका मेनका बोहरा भएका छन् ।

ताजा खबर

PayPal Slots Reviewed for Australian Players

Genießen Kostenlose Slot-Spiele Online

Proč v Maxa Casino těší hráče klastrovým vyplácením?

Beste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Überblick

Les meilleures méthodes pour choisir un casino online France sécurisé

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

फाप्लामा कैलाली प्रीमियर लिग शुरु,उद्घाटन खेलमा शुक्लाफाँटा विजयी

धनगढी / जिल्ला कृकेट संघ कैलालीको आयोजनामा आजबाट धनगढीको फाप्ला मैदानमा अन्तर पालिका कैलाली प्रीमियर लिग T20 प्रतियोगिता शुरु भएको छ । सोमबार एक औपचारिक

अझै पढ्नुहोस्

ประสบการณ์ VIP ของเกมบาคาร่าไลฟ์ในฤดูกาลคริสต์มาส: ความรับผิดชอบและความสนุกในโลกคาสิโนออนไลน์

คริสต์มาสมาถึงพร้อมไฟประดับสีแดงทองและบรรยากาศที่เต็มไปด้วยความสุข การเล่นบาคาร่าไลฟ์แบบ VIP ในช่วงเทศกาลนี้จึงเป็นการผสานระหว่างความตื่นเต้นของเกมโต๊ะสดกับความอบอุ่นของการเฉลิมฉลอง ผู้เล่นสามารถนั่งหน้าโต๊ะเสมือนจริง เห็นดีลเลอร์สวยงามสวมชุดคริสต์มาส และรับโบนัสพิเศษที่ออกแบบมาเฉพาะสำหรับสมาชิกระดับสูง การใช้เทคโนโลยีสตรีมมิ่งความละเอียด 1080p ทำให้ความรู้สึกเหมือนอยู่ในคาสิโนจริง แม้จะอยู่ที่บ้านก็ตาม การเลือกเว็บไซต์ที่ให้ความสำคัญกับความปลอดภัยและจริยธรรมเป็นขั้นตอนสำคัญ หนึ่งในตัวอย่างที่ควรพิจารณาคือ คาสิโนบิทคอยน์ ซึ่งเป็นแพลตฟอร์มที่เน้นการปกป้องข้อมูลผู้เล่นและให้บริการด้วยระบบการชำระเงินด้วย cryptocurrency payments ที่รวดเร็วและปลอดภัย การตรวจสอบใบอนุญาตและการใช้ระบบ RNG ที่ได้รับการตรวจสอบจากหน่วยงานอิสระทำให้ผู้เล่นมั่นใจได้ว่าการเดิมพันเป็นธรรม บทความนี้จะครอบคลุม 10 หัวข้อสำคัญ ได้แก่

अझै पढ्नुहोस्