TRENDING
Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting
Mobile Gambling Establishment Online: An Ultimate Overview
Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide
Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting
Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option
Next
Prev

उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

शेयेर गर्नुहोस


सुखड / कैलालीको घोडाघोडी नगरपालिका–१२ मा ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को आयोजनामा तालिम सम्पन्न भएको हो । त्यस क्षेत्रका करिब ३० जना न्यून आय भएका उद्यमीहरूलाई तालिम प्रदान गरिएको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले समुदायमा भएको गरिबीलाई अन्त्य गर्न नगरपालिका लागी परेको उनले बताए । यसलाई निरन्तरता दिन महिलाहरू उनले आग्रह समेत गरेको छन् । आफूले सिकेको सीपलाई आर्थिक उपार्जन कार्यमा उपयोग गर्न उनले अनुरोध गरेका छन् । यसले गर्दा उनीहरूको आर्थिक अवस्था बलियो हुने र जीविकोपार्जन तथा आयआर्जनमा टेवा पुग्ने उनको विश्वास रहेको छ । तालिमले महिलाहरूको आय आर्जनमा ठुलो परिवर्तन हुने र समाजमा लैङ्गिक हिंसा न्यूनीकरण समेत हुने उनको विश्वास रहेको छ । 

उनीहरूलाई सम्भावित उद्यमीको उद्यमशीलता विकास गर्ने, उद्यमीको आत्मविश्वास निमार्ण र सम्भावित उद्यमीहरूको जोखिम बहन गर्ने क्षमता आत्मनिर्भर गर्ने,पुँजीको कसरी व्यवस्थापन गर्ने र आवश्यक कच्चापदार्थको लेखाजोखा व्यवसायीक योजनाको निमार्ण गर्ने बारेमा सिप सिकाइएको मेड्पा कार्यक्रमले जनाएको छ ।

पुस ४ गते देखी ११ गते सम्म ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्रशिक्षण घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) का सहजकर्ता जुगिना चौधरीले गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा नगर प्रमुख, वडा सदस्य लगायत  लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Gambling Enterprise Slots: The Ultimate Guide to Mobile Betting

Mobile Gambling Establishment Online: An Ultimate Overview

Online Online Casinos That Accept Mastercard: A Comprehensive Guide

Finest PayPal Online Casinos: An Overview to Safe and Secure Online Betting

Online Casino Sites That Accept PayPal: A Convenient and Secure Repayment Option

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल किसान महासंघ कैलालीको तदर्थ समितिमा सदस्य मनोनित

धनगढी, कार्तिक २÷नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ कैलालीको तदर्श जिल्ला कार्य समितिको पहिलो चरणमा सदस्य मनोनयन गरिएको छ । नेपाल किसान महासंघको विधान

अझै पढ्नुहोस्