अमरावती बनमा राखिएको पासोबाट पाटे बाघ मृत फेला

शेयेर गर्नुहोस

लम्की/कैलाली जिल्लाको जानकी गाउँ पालिका वडा ९ मा रहेको अमरावती सामुदायिक बन उपभोक्त समुहमा पासोमा परेर पाटे बाघको मृत्यु भयको छ ।

अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ पासोमा मृत फेला परेको हो ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला  परेको छ ।  सब डिभिजन बन कार्यलय लम्की फरेस्टेर राम बहादुर रावलले बयस्क पोथी पाटे बाघ सिकारी हरुले राखेको पासोमा परे मृत्यु भएको बताए । बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत बाघ को घट्ना स्थल मुचुल्का बनाइ डिभिजन बन कार्यलय पहलमानपुर ल्याउने तयारी भएको जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि पासो कस्ले किन लगायको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Osombets Rigtige Chancer på Glæden

Provedor de Roleta: Tudo o que você precisa saber

Gioco di Casino Slot Azzardo Wild Dadi Rischi e Premi

Spielbank Kiel – Automatenspiele und Casino-Erlebnis in Schleswig-Holstein

Máquinas Caça-Roubo no Jogo de Azar com a Tecnologia Avançada do Lunubet

Živý Sultán: Slotové Hra o Vyherné Kombinace

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने

जमुना न्युरे,सुखड/सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रदेशका डडेलधुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र

अझै पढ्नुहोस्