अक्षयकोष स्थापनाका लागि धनगढीमा चौतारी साँझ गरिँदै

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ।

पत्रकारहरुलाइ भै परि आउने समस्या समाधान तथा दुर्घटनामा पर्ने पत्रकारहरुका लागि प्राथमिक उपचारका लागि पत्रकार अक्षयकोष स्थापनाको लागि चौतारी साझको आयोजना गरिन लागेको प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष भानुभक्त आचार्यले बताए।


चौतारी साँझ आयोजनाको विषयमा आज धनगढीमा पत्रकार सम्मेलन नै गरेर चौतारी साँझ आयोजनाको उद्देश्य र तयारीको विषयमा जानकारी गराइएको हो। कैलालीमा हुँदै गरेको यो साझ पहिलो पटक हो ।


चौतारी साँझमा कलाकार रामप्रसाद अवस्थी, लालबहादुर धामी, राजा राजेन्द्र, बद्री पंगेनी, समिक्षा अधिकारी र सोनु कुश्मी आउन लागेको समेत आयोजकले बताएको छ। साझ हेर्नका लागि विद्यार्थीहरुलाइ सस्तो टिकट ३०० , सर्बसाधारका लागि १००० र सघं सस्था ५००० टिकट रहेको र करिब ५ लाख बराबरको अक्षयकोष स्थापाना गरिने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्