आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा ,दक्ष बनाउनु पर्छ मन्त्री : खड्का

शेयेर गर्नुहोस

स्वास्थ्यकर्मीहरुको सम्मान गरौ ,श्रम शक्ति नै राष्ट्र भक्ती हो भन्ने मुल नाराका साथ नेपाल स्वास्थ्यकर्मी सघंको तेस्रो जिल्ला अधिबेशनमा प्रमुख अतिथिको आसन बाट बोल्दै
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले जब सम्म आधारभुत स्वास्थ्यकेद्रहरु बलिया , सुबिधा सम्पन बनाउदै प्रभावकारी सेवा दिन बनाउनु पर्छ , त्यसमा काम गर्ने स्वास्थ्यकर्मिहरुको पेसागत हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।


मन्त्री खड्काले भने सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य ऎन २०७६ मा बनाइ सकेको छ तर त्यो ऎन कार्यन्वयन गर्न सकियको छैन , कार्यन्वयन गर्न समस्या आयको भय समय सापेक्ष रुपमा संशोधन गर्नुपर्ने समेत बताए ।


ऎनमा सरकारी अस्पताल देखि ३०० मिटरको दुरिमा मात्र निजि अस्पताल , फार्मेसी , किल्निकहरु सन्चालन गर्न नपाइने भनेको छ तर त्यो अहिले सम्म प्रदेश सरकारले लागू गर्न नसकेको ब्यबहारिक कठिनाइ भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै नेपाली काग्रेशका कैलाली कार्यबाहक अध्यक्ष खेम राज चौधरीले भने कुनै पनि पेसागत सघ सगठनले आफ्नो पेसागत रुपमा आफुले आफुलाइ चिन्नु पर्छ , तब मात्र पेसागत रुपमा दक्ष भएर सेवा गर्न सकिने , नेपाली काग्रेशको सरकारले स्वस्थ्य मा राम्रो काम गरेको छ , स्वास्थ्यकर्मी सघंलाई चलायमान बनाउदै आधारभुत स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मिका समस्या सामाधनका लागि सबैले पहल गरिने बताए ।

नेपाली काग्रेशका बर्दगोरिया गाउँ पालिका सभापति कृष्ण बिष्टले भने कार्यक्रममा आउदा पद जाने डरले कार्यक्रम आएन स्वास्थ्यकर्मी बदगोरिया गाँउपालिका पाटिका नेतृत्वले नै सरक्षण गर्न सकेको छैन । नेपाली काग्रेशलाई सकाउने खेल बनाउदै छ , नेपाली काग्रेशमा लागेका ब्यक्तिलाई विभिन्न बाहानामा सिध्याउदा पेशा को सुरक्षा हुनु पर्छ ।

कार्यक्रममा बोल्ने अधिकाश बक्ता नेपालमा सघियता आय पछि तिन तहका सरकार हुदा पनि स्वास्थ्यकर्मिका समस्या ज्युका त्यु( जस्ताको तेस्तै ) रहेको बताए ।
कार्यक्रममा शुभकामना नेपाल चिकित्साक सघका केन्द्रिय सदस्य डा मेराज अन्सारी , स्वास्थ्यकर्मी सघंका केन्द्रिय सचिब हर्क बहादुर खड्का , नेपाली काग्रेश कैलाली प्रचार बिभाग प्रमुख तप्रेन्द्र भुसाल , नेपाली काग्रेश घोडाघोडीका सभापति बम बहादुर सिह लगायतका बक्ताहरुले शुभकामना दिएका थिय ।

नेपाल स्वास्थ्यकर्मी सघंको तेस्रो जिल्ला अधिबेशन कैलालीको घोडाघोडी नगरपालिका वडा १ मा रहेको दरख सुखड खानेपानीको हलमा भएको छ ,भने अधिबेशनले नयाँ नेतृत्व पनि आज नै चयन गर्ने भएको छ ।

ताजा खबर

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने

धनगढी/नागरिक उन्मुक्ति कैलाली को टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ। उक्त पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि

अझै पढ्नुहोस्
समाचार

कैलाली चितुवाको छाला सहित ४ जना पक्राउ

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गोदावरी न.पा. वडा नं. ०२ अत्तरिया तर्फ अवैध किसिमको चितुवा को छाला ओसार-पसार भईरहेको छ । बिषेश सुचनाको आधारमा आर आई टी

अझै पढ्नुहोस्