TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

सुखडमा विद्यालय भवन निर्माणमा लापरबाही भएपछि ढलान भत्काइयो

शेयेर गर्नुहोस

सुखड/सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो ।

सनिबार दिउँसो स्थानीयले ओपीसि सिमेन्टको ठाउँमा पिपीसी सिमेन्ट प्रयोग गरी बेसको बिम ढलान गरेको कार्य प्रति आपत्ति जनाउँदै अनुगमनका लागि नगरपालिकालाई खबर गरेका थिए ।
निर्माणको जिम्मा पाएको मस्टा निर्माण कम्पनीले बिदाको दिन पारेर एकदुई बोरा ओपीसि सिमेन्ट राखेर ७० बोराजति पिपीसी सिमेन्ट प्रयोगगरि निर्माण गरेको बेसको बिम ढलान तत्काल भत्काउन लगाइएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले ओपीसिको ठाउँमा पिपीसि सिमेन्ट प्रयोग भएको जानकारी पाउनासाथ अनुगमनमा गई निर्माणमा खटिएका लेबर मिस्त्री द्धारानै ढलान भत्काएको बताए। उनले ढलानमा ओपीसि सिमेन्ट प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको बताए ।

सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण हुँदै गरेको उक्त विद्यालय २०७७ सालमा बजेट आए पनि जग्गा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । राष्ट्रिय माध्यमिक विद्यालयले व्यापारीलाई भाडामा दिएको जग्गा खाली गरेपछि वैशाखबाट निर्माण सुरु भएको हो ।

फरक क्षमता भएका विद्यार्थीहरुकालागि आवासीय नमुना विशेष विद्यालयको निर्माण लागत २ करोड १६ लाख रुपैयाँ रहेकोे छ । विद्यालयको नाममा स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफलको कित्ता नं ९७ मा बन्दै गरेको भवन आगामी २०८३ सालको असार महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

जाडाे बढे संगै सत्ति कर्णाली वनले चाेक चाेकमा दाउरा वितरण

मान बहादुर ठकुल्ला,टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित रहेकाे जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बनद्वारा टीकापुरका बिभिन्न चाेक

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्
समाचार

नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझायो

धनगढी/नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकार हत्या र आक्रमणको विरोधमा कैलालीका जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत ज्ञापनपत्र बुझाएको छ। गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा

अझै पढ्नुहोस्