TRENDING

मुर्गहुवामा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ मुर्गहुवा गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ ।

श्री राम जानकी सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -११ मुर्गहुवामा ११ फिट लामो र १८ kg को अजिङ्गर फेला परेको छ ।

समूहका अध्यक्ष श्री चन्द्रा बहादुर चौधरी का अनुसार वनमा हुने आगलागी का कारण बन्जन्तु बाहिर आएका हुन् र उक्त अजिङ्गर लाई समुदायकै ताल मा सुरक्षित का साथ छोडेका छन्।
सामुदायिक वनको संरक्षण ले गर्दा यो सामुदायिक वनमा समय समय मा सजिंगर देखिदै गरेको अध्यक्षले बताए। यसको लागि सङ्कटापन्न वन्यजन्तु मा नामांकित अजिङ्गर वासस्थानको बारेमा अध्ययन अनुसन्धान गर्न जरूरी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Canlı Bahis: Real-Zamanlı İdman Əlaqəsi Üçün İpucları

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुलपानिमा पानीको सतह घटाउन टीकापुर नगरपालिकाले डाेजर चलायाे

टीकापुर/ टीकापुर – २ स्थित जनशक्ति सामुदायिक वन मुलपानीमा टिकापुर नगरपालिकाले डाेजर चलाएको छ । मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटक पटक डुबेर ज्यान जाने

अझै पढ्नुहोस्
समाचार

काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय

धनगढी/नेपाली काग्रेंसले सुदुरपश्चिम प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री पठाउने निर्णय गरेको छ । प्रदेशसभा ससंदिय दलको कार्यालयमा बसेको बैठकले दुई मन्त्री र दुई

अझै पढ्नुहोस्