TRENDING
Online Casino Beste Bewertung: Test & Vergleich 30+ Deutscher Casinos
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi
Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada
Next
Prev

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

शेयेर गर्नुहोस


धनगढी/धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष पन्तलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा नेपाली काग्रेंसमा आबद्ध सदस्यहरु र आम विपन्न वर्गहरु तथा गरिब नागरिकहरुको लागि योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो । परराष्ट्र मन्त्री तथा नेपाली काग्रेंसका केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवाले उनलाई सम्मान गरेकी हुन् । सम्मानले निसर्ग अस्पताललाई थप गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने चुनौती थपिएको बताउँदै अस्पतालका अध्यक्ष पन्तले छिटो सरितो रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

समयसँगै सेवा विस्तार र प्रविधिमा नवीनता ल्याउँदै धनगढीको हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हस्पिटलमा दक्ष चिकित्सकहरूको टोली, परिष्कृत मेडिकल उपकरण र अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य सुविधाहरू उपलब्ध छन । सामान्य स्वास्थ्य परीक्षणदेखि जटिल सर्जरीसम्मका सेवामा निसर्गले आफ्नो उत्कृष्टता प्रदर्शन गरिरहेको छ । निसर्ग हस्पिटलले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नेपाल मात्रै नभएर भारतका सीमावर्ती क्षेत्र जस्तै उत्तराखण्डको बनबसा, खटीमा, लखिमपुर, पलिया, बनगाउँ, गौरीफन्टाका नागरिकहरू पनि आफ्नो स्वास्थ्य समस्याको समाधानका लागि निसर्ग हस्पिटलमा भरोसा राख्दै आएका छन । छिमेकी भारतबाट पनि उपचारका लागि बिरामी आउने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवाको सीमितताका कारण भारतीय नागरिकहरूले निसर्गलाई भरोसायोग्य गन्तव्य बनाएका छन । निसर्ग हस्पिटलले आफ्नो सेवा र व्यवस्थापनले नेपाल–भारतबीचको स्वास्थ्य सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

निसर्ग हस्पिटलले बिरामीहरूको विश्वास र भरोसालाई उच्च सम्मान गर्दै आगामी दिनमा थप सेवाहरू विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यहाँ आउने प्रत्येक बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नु हस्पिटल परिवारको पहिलो प्राथमिकता रहेको छ । निसर्ग हस्पिटलले आफ्नो चिकित्सा सेवाबाट समाजमा सकारात्मक प्रभाव पार्दै, सीमापारि समेत स्वास्थ्य सेवामा उत्कृष्टताको नमुना प्रस्तुत गरिरहेको छ । यहाँका सेवाहरूले निसर्गलाई सुदूरपश्चिमको स्वास्थ्य सेवा क्षेत्रको केन्द्रबिन्दुका रूपमा स्थापित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Online Casino Beste Bewertung: Test & Vergleich 30+ Deutscher Casinos

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

Unlocking Rewards: Common Bonuses at the Fastest Withdrawal Online Casino in Canada

Mostbet AZ Yükləmə: İstifadəçilər üçün Təhlükəsiz və Etibarlıdırmı?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविक मार्गकाे बन्यजन्तु बासस्थान अतिक्रमणले नासिँदै

धनगढी/कैलाली जिल्लामा पर्ने वन क्षेत्र एक सयभन्दा बढी ठाउँमा अतिक्रमित भएको छ। यसरी अतिक्रम भएको मध्ये २० भन्दाबढी अतिक्रम ठाउँ बसन्ता जैविक मार्गमा पर्दछ ।

अझै पढ्नुहोस्

O aventură incitantă îți testează limitele din chicken road slot, unde fiecare pas contează, iarchicken road pareri îți oferă tactici câștigătoare ca să să rămâi în siguranță – Învață în ce mod poți transforma fiecare rundă în o victorie, folosind un code promo chicken road și încercând aplicația chicken road app ca să mai mult control asupra riscului

Sari cu îndrăzneală și înfruntă provocările în chicken road game, unde fiecare decizie poate schimba soarta ta! Explorează mecanicile jocului chicken road Strategii eficiente pentru

अझै पढ्नुहोस्