TRENDING
Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide
French Roulette Low House Edge Australia 2026
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Next
Prev

खप्तडमा लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार

शेयेर गर्नुहोस

धनगढी/ खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ। लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षिय ओम प्रकाश पनेरुको नेपाली सेनाले उद्धार गरेको हो।

आफन्त सँग घुम्न आएका पनेरु विरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो। पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पुर्‍याएको हो।

‘दारु गाउँबाट थप उपचारको लागि गाडीमा चैनपुर पठाइएको छु, समरजित गुल्मका गुल्मपति दिपेश खड्काले बताए। अहिले विरामीको अवस्था सामान्य रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette for Beginners Australia from Real Casino: A Comprehensive Guide

French Roulette Low House Edge Australia 2026

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढीपीडित क्षेत्रका उच्च धारा र शाैचालय प्रयाेग विहिन

डम्मर सिंह साउंदभजनी/ कैलालीका अधिकांश बाढीपीडित क्षेत्रमा बनाइएका उच्च धारा र उच्च शाैचालय सुरु देखि नै प्रयाेग विहिन रहेका छन् । कैलालीकाे दक्षिणी बाढीपीडित क्षेत्रका

अझै पढ्नुहोस्
समाचार

माछा मार्ने क्रममा कर्णाली पुल नजिक बर्दीयका एक जनाको मृत्यु

सत्ती/ वर्दिया स्थित कर्णाली नदिकाे छेउमा रहेको खाल्डाेमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । साेमबार माछा मार्ने क्रममा कर्णाली नदिकाे बर्दिया तर्फकाे

अझै पढ्नुहोस्
समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा

धनगढी/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा मारेको छ। अख्तियारको टोलीले छापा हानेर मन्त्रालयबाट महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ। मन्त्रालयका

अझै पढ्नुहोस्