वनदेबी वनमा मृत अवस्थामा भेटियो चितुवा

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा २ मा रहेको वबदेबी सामुदायिक बन उपभोक्त समुहमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

वनदेबी सामुदायिक उपभोक्ता समुहको वनभित्र मृत चितुवा फेला परेको हो ।  डिभिजन बन कार्यलय पहलमानपुर कैलालीका साहयक बन अधिकृत राजिब चौधरीले बयस्क भाले चितुवा केही दिन अधि मृत्यु भएको हुनाले चितुवा गन्द शरीरमा किरा लागि सकेको अवस्थामा फेला परेको जानकारी दिए ।मृत फेला परेको चितुवाको लम्बाइ २सय १८ सेन्टिमिटर र उचाई ७७ सेन्टिमिटर रहेको छ ।


बन कार्यलय अहिले घटनास्थलमा पुगि सकेको र मृत चितुवाको घट्ना स्थल मुचुल्का बनाइ सव डिभिजन बन कार्यलय भजनी गाडिएको सब डिभिजन बनका बन सहजकर्ता महेश चौधरी ले जानकारी दिए ।

घट्नाको स्थलगत तथा प्राविधिक रुपमा अनुसन्धान गरि चितुवा कसरी मरेको हो भन्ने घटनाको थप अनुसन्धान गरि कानुनी कारबाही वन ऎन २०७६ अनुसार गरिने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुर ले बताए ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

समय अवधी सकिएको १० बर्ष हुँदा समेत बनेन संरक्षित वनको कार्ययोजना

जमुना न्युरे,सुखड/नेपाल सरकारले वि.सं. २०६८ मा कैलाली को बसन्ता वन र कञ्चनपुर को मोहना–लालझाडी वनसहित देशभर पाँच वटा वन संरक्षण क्षेत्र घोषणा गरेको थियो। यी

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्