विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ ।


टीकापुर विमानस्थल संचालन, टीकापुर पार्क सडक याेजना बहुबर्षेमा निर्माण, खक्राैला नाकामा पशु क्वारेन्टाइन स्थापना, पेट्रोलियम पदार्थको भण्डार केन्द्र स्थापना, स्माट सिटी अन्तरगत बजेट विनियोजन, यातायत कार्यालय स्थापना, दाैलतपुर घाटमा पुल निर्माण, लगायतका विभिन्न मागहरु मन्त्रालय राख्न टीकापुर नगरपालिकाका नगर प्रमुख सहितकाे टाेलि डेलिगेसन सहित काठमाडौं पुगेकाे हाे।
पत्रकार सँग कुरा गर्नुहुदै

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर विमानस्थल संचालन नभए नागरिक उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नुपर्ने बताउनुभयो । नगर प्रमुख थारुले कित तत्काल टीकापुर विमानस्थल संचालन हुनुपर्छ हैन भने नागरिक उड्डयन प्राधिकरणले नगर विकास समितिलाई जग्गा फिर्ता गर्नुपर्ने बताउदै उहाँले टीकापुरकाे मुटुमा रहेको जग्गा नागरिक उड्डयन प्राधिकरणले ओगटेर राख्न नपाउने बताउनु हुदै उहाँले यस विषयमा टीकापुर नगरपालिकाकाे टीम डेलिगेसनमा पुगेको बताउनुभयो । उहाँले यस विषय सँगै टीकापुरका अन्य अती आवश्यक विषयमा समेत विभिन्न मन्त्रालयमा नगरपालिकाकाे टाेलि सहित जान लागेकाे बताउनुभयो ।




ताजा खबर

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Najlepsze kasyno online: ekskluzywne oferty dla subskrybentów newslettera

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Zodpovědné chování při štědrých bonusových akcích na MerkurXtip platformě: Úplná recenze

सम्बन्धितखवर

छुटाउनु भयो कि !