TRENDING
Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach
Notable techniques and strategies near bigbass for experienced anglers everywhere
Estrategias financieras innovadoras con spinania app para un futuro más seguro
Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel
Roulette Strategies in India for Newcomers
Next
Prev

टीकापुर विमानस्थल संचालन नभए उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नु पर्छ : नगर प्रमुख थारु

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर विमानस्थल संचालन नभए नागरिक उड्डयन प्राधिकरणले जग्गा फिर्ता गर्नुपर्ने टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताउनुभयो ।

शनिबार टीकापुर विमानस्थलकाे स्थलगत निरिक्षण गर्ने क्रममा नगर प्रमुख थारुले साे कुरा बताउनुभएकाे हाे ।
नगर प्रमुख थारुले कित तत्काल टीकापुर विमानस्थल संचालन हुनुपर्छ हैन भने नागरिक उड्डयन प्राधिकरणले नगर विकास समितिलाई जग्गा फिर्ता गर्नुपर्ने बताउदै उहाँले टीकापुरकाे मुटुमा रहेको जग्गा नागरिक उड्डयन प्राधिकरणले ओगटी राख्न नपाउने बताउनुभयो । उहाँले यस विषयमा टीकापुर नगरपालिकाकाे टीम डेलिगेसनमा जाने बताउनुभयो ।

टीकापुर विमानस्थल संचालनका लागि नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रेशमलाल चाैधरी, कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरी तथा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले शनिबार विहान अवलोकन गरेका छन् । Tikapur Airport काे लम्बाई १२५० मिटर र चौडाइ १७५ मिटर रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną z happy jokers casino no deposit bonus w darmowych grach i turniejach

Notable techniques and strategies near bigbass for experienced anglers everywhere

Estrategias financieras innovadoras con spinania app para un futuro más seguro

Intéressante méthode, spinania révèle des opportunités inédites pour votre bien-être personnel

Roulette Strategies in India for Newcomers

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

ओझेलमा नायल ताल 

धनगढी/चुरे पर्वतको टाकुरामा रहेको प्राचीन नायल ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा रहेको नायल तालले पर्यटनको अथाह सम्भावना

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्