चौधरीको घर बाट ठूलो परिमाणमा चिरान काठ बरामत

शेयेर गर्नुहोस

सुखड / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ ।

सब डिभिजन बन कार्यलय अतरिया बाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ ।

खमौरा का ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २सय ५० थान १सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कायलय अत्तरियाले नियन्त्रणमा राखिएको छ ।
उक्त घटनामा सङ्लन रहेका चौधरीलाई बन ऐन २०७६ अनुसार कामकारबाही गरिने कडालले जानकारी दिए ।

ताजा खबर

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Najlepsze kasyno online: ekskluzywne oferty dla subskrybentów newslettera

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न

धनगढी, १० चैत । नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक मंगलबार गोदावरीमा सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला, एकल

अझै पढ्नुहोस्

Безопасность и пинко кз — выгодные ставки с быстрыми выплатами в тенге для казахстанцев

Безопасность и пинко кз — выгодные ставки с быстрыми выплатами в тенге для казахстанцев Широкий выбор игровых автоматов и провайдеров Особенности выбора игровых автоматов Преимущества

अझै पढ्नुहोस्