सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तिन जनाको उम्मेद्वारी दर्ता

शेयेर गर्नुहोस

धनगढी /माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे, अन्यबाट कञ्चनपुरकी ईश्वरीप्रसाद खरेल र अपाङ्गता र अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशी उम्मेद्वार दिएका छन् ।

एमालेका महिलाबाट इन्दु कडरिया, अपाङ्गता तथा अल्पसङ्ख्यक महेशकुमार महरा र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी को पदावधि आगामी फागुनमा सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Strzały do Fortycy – Hazard w Gry Fizyczne z Vicibet

Hello Fortunen Spinnresultatets Rolighet

Smash – Ein Spiel Für Die Münze

Điểm Mặc Định Sòng Bài Thưởng Của New88

Veel Paden Bij 29 Black Spelen

ออดิน99 สล็อตแมชชีนออนไลน์

सम्बन्धितखवर

छुटाउनु भयो कि !