TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
Next
Prev

नेपाल महिला सघं कैलालीको ‘बनभोज कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी, /सधै कामकै व्यस्तामा रहने महिलाहरु सबै एकै स्थानमा जमघट भएर एकअर्काको सुखदुखका कुरा साटासाट गर्नमा व्यस्त थिए । कोही खाना पकाउनमा व्यस्त थिए भने कोही पाहुनालाई स्वागतको चाजोपाजो मिलाउदै थिए भने कोही कार्यक्रमको सेड्युल तयार पादै थिए ।

यो दृष्य हो महिला संघ कैलालीले धनगढीको जोखर तालमा आयोजना गरेको शनिबार बनभोज कार्यक्रमको । सधै पार्टीको काम र आफ्नो काममा व्यस्त रहने महिलाहरुले बनभोजको कार्यक्रमको आयोजना गरेर पुरुष महिला सबैलाई आमन्त्रण गरेर सबैको भेट हुने एक थलो बनाएका थिए ।

सधै आफ्नो व्यापार र सामाजिक कार्यमा व्यस्त रहने धनगढी महिला जेसिजकी अध्यक्ष समेत रहिसेकेकी सरस्वती भट्ट पाहुनाका लागि खानपनिको व्यबस्थापनमा भान्सामा व्यस्ता रहेकी थिईन् । ‘बर्ष भरी पार्टीको काम आफ्नो काममा व्यस्त हुुन्छौ’ भट्टले भनिन्–‘सबै दिदिबहिनीहरु एक ठाउमा जम्मा भएर रमाईलो गरेका हौ ।’

ट्रेड युनियन, शिक्षण पेशा र बिभिन्न सामाजिक संस्थामा अबद्ध शान्ति सिह शाह पनि बनभोजमा सबैलाई व्यबस्थापनमै व्यस्त देखिएकी थिईन् । सधै पार्टीको राजनीतिमा खटिने हामीहरु बर्षको एकपटक सामुुहिक बनभोजमा एकै स्थानमा जम्मा भएर रमाईलो गर्नेगरेको शाहको भनाई छ । सधै वकालत र सामाजिक संस्थामा व्यस्थ रहने रेनु प्रधान पनि दिदिबहिनीहरुलाई व्यबस्थापनमै व्यस्त थिईन् । बर्षको एकपटक भएपनि बिसुद्ध राजनीति छोडेर रमाईलो गर्न जमघट गरेको प्रधानले बताईन् । बनभोज कार्यक्रममा सबै नेता कार्यकर्ताहरु पनि बिशुद्ध रमाईलोकै मुडमा थिए ।

राजनीतिक खिचातानी भन्दा पनि सबै मिलेर बनभोजमा खुशीयाली र रमाईलो गर्नका लागि आयोजना गरिएको नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले बताईन् । ‘महिला संघले हरेक बर्ष यसरी नै बनभोज कार्यक्रम आयोजना गरी महिला जम्मा हुन्छौ’ अध्यक्ष भट्टले भनिन्–‘सबै राजनीति कुरा भन्दा पनि रमाईलो एकअर्काको सुखदुखका कुरा साटासाट थलो बनाएका छौ ।’बनभोजमा सहभागि सुदूरपश्चिम प्रदेश सभाकी प्रदेश संसद तुलसी दोबकोटाले पनि बनभोज कार्यक्रम आयोजना गरि सबै महिला एक ठाउमा भेट्न पाएकोमा खुशी व्यक्त गरेकी थिईन् ।

नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नारायणदत्त भट्टले महिलाहरु सबै रमाईलो गर्नुका साथै सबै एकजुट हुन समेत आग्रह गरेका थिए । महिलाहरु पार्टीको खम्बा हुन् जसरी घर चलायर सफल भएका छन् अब पार्टीको मुलधारमा आउन के गर्नुपर्छ त्यसरी नै महिलालाई सफल नेतृत्व बनाउने प्रतिबद्धता समते पार्टी सभापति भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् । बनभोजकार्यक्रममा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

महिला संघ कैलालीकी सचिव सारदा सोनामले औपचारीक कार्यक्रमको संचालन गरेकी थिईन् भने महिला नेतृ मेनका जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्

99 из 100 попыток заканчиваются выигрышем – испытай удачу в Plinko online с RTP 99% от BGaming и получаешь шанс увеличить банкролл в 1000 раз с гибкими настройками риска и количества линий, где каждый спуск по пирамиде дарит новый всплеск адреналина.

Сюрприз удачи в каждом спуске: ощутите азарт и выигрывайте до x1000 в современной plinko от BGaming с высочайшим RTP 99%! Принцип работы и механика игры

अझै पढ्नुहोस्