TRENDING
1win — ставки на спорт в букмекерской конторе
Review casino ruletă cu dealer live instant
1win — ставки на спорт в букмекерской конторе
1win — ставки на спорт в букмекерской конторе
Pin Up Casino Azərbaycan
Next
Prev

नारा जुलुससहित त्रिनगरका विद्यार्थीकाे आन्दाेलन जारी

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षककाे माग गर्दै आन्दाेलन जारी राखेका छन् ।
बुधबारदेखि उपमहानगर घेराउ गर्दै आन्दाेलित बनेका विद्यार्थीहरूले बिहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।
विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

बिधार्थि संख्या अनुसार शिक्षक दरबन्दी पूरा गर , बिद्यार्थीलाई न्याय दे , बिधालयमा राजनीति बन्द गर , विद्यार्थीको भबिस्य माथी खेलवड गर्न पाइन्दैन , बिद्यार्थी आन्दोलन जिन्दावाद लगायत नाराविषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजि गरिरहेका हुन् ।

दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए । गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले अध्यापन गर्नबाट बञ्चित हुनुपरेकाे छ ।
सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — ставки на спорт в букмекерской конторе

Review casino ruletă cu dealer live instant

1win — ставки на спорт в букмекерской конторе

1win — ставки на спорт в букмекерской конторе

Pin Up Casino Azərbaycan

Гама казино онлайн – Gama Casino Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !