सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

शेयेर गर्नुहोस

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर चन्द उपसचीवमा कंचनपुरका नरबहादुर बिक र कैलालीकि भागरथी बिष्ट सर्वसम्मत भएका हुन् ।उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो ।


अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचीवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।यस अघि आजै सचीवमा रतन रेग्मी फिर्ता लिदा चन्द र अशोक चन्द फिर्ता लिदा बिक सर्वसम्मत भएका हुन्।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !