TRENDING
Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games
How do online casino bonus codes work?
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Next
Prev

निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

शेयेर गर्नुहोस

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नगर्ने निर्णय गरेका हुन् ।

निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर लगाउन नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए ।

मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको बताए ।  

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । बिहिबार चौथो दिन धर्ना जारी रहेको छ । 

धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ । 

संघिय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन । अहिले पनि हाम्रो धर्ना जारी रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slots No Download: The Ultimate Guide to Online Slot Games

How do online casino bonus codes work?

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

घोडाघोडीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले काठमाण्डौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । सोमबार

अझै पढ्नुहोस्
समाचार

१५ औं महाधिवेशनमा सभापति जित्ने कोइरालाको उद्घोष

 धनगढी । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले १५ औ महाधिवेशनमा पनि आफु चुनाव लडेने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको

अझै पढ्नुहोस्