बाघ नियन्त्रणमा ,बेपत्ता भएकी महिलाको शव भेटियो

शेयेर गर्नुहोस

सत्ति / कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक शुक्रबार देखि आतंक फैलाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली , शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय , वनकर्मीको हात्ति सहित गएको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए ।

बाघलाई प्राबिधिक टोलिले बेहोस पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएकोअधिकृत यादवले बताए । बाघ भाग्न नदिन शुक्लाफाँटा वन्यजन्तु निकुञ्ज को हात्ती सहितको टोलि , नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयले सो क्षेत्र घेराबन्दी गरेका थिए । बेलौरी-बेलडाँडी हुलाकी राजमार्ग स्थित मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी ८ कि ४५ वर्षिय गंगा चन्द माथी आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परि बेपत्ता भएकी ४५ वर्षिय चन्दको शब बिहान ९:३० बजे घटना स्थल भन्दा केही पर भेटियको सहायक वन अधिकृत यादवले बताए ।
अहिले मृतकका आफन्त र , नेपाल प्रहरी र बन कर्मचारीले घट्नास्थल मुचुल्का बनाइ शबलाई आफनतको जिम्मा लगाइने यादवले जानकारी दिए। सो क्षेत्रमा बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Бесплатный счет для тестирования стратегий: как не потерять деньги и найти идеальную платформу

В онлайн‑казино бесплатные счета стали удобным инструментом для проверки новых подходов без риска.В России, где азартные игры находятся под строгим регулированием, такие предложения привлекают как

अझै पढ्नुहोस्
समाचार

मनकिया सामुदायिक वनद्धारा २५५ उपभोक्तालाई विद्युतिय चुलो वितरण

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ९ मुड कट्टीमा रहेको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच

अझै पढ्नुहोस्