पुरैना ताल अतिक्रमण हटाइ संरक्षण गरिने

शेयेर गर्नुहोस

जमुना न्युरे,कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ ।जहाँ ताल क्षेत्रमा मानव सङै खेती योग्य जमिन परिणत भयको छ।

पुरैना ताल पानी भयको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भयको स्थानीयले जानकार रतन रेग्मीले बताए ।
मोहना नदिमा २०६५ सालमा आयको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८ , २०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।
अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आयका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् ।

सो तालमा जैविक विविधता तथा चराचुरुङ्गीका लागि निकै महत्वपूर्ण रहेको छ जहाँ बसन्ता जैविक मार्गमा पर्ने ताल जहाँ भारतिय दुधुवा नेसनल पार्क , कतरिनिया ( वर्ल्ड लाइफ सेन्चुरी ) बाट जङ्गलि बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्।

वर्षो देखि ओझेलमा परेको पुरैनाको विषयमा सयौ बिघामा फैलिएको उक्त तालमा दुर्लभ र संरक्षित पंक्षि सारस , वसाई सरि आउने चरा ,अस्थाई प्रवासमा जाडाे छल्न आउने चरा , आगन्तुक पाहुना चराकाे प्राकृतिक सुरक्षित वासस्थान र प्राकृतिक आहारा चरन क्षेत्र हाे । चराकाे लागि मात्र नभएर याे पुरैना ताल पानी उद , सालक , घडियाल , कछुवा जस्ता दुर्लभ वन्यजन्तुकाे प्राकृतिक आश्रय स्थल पनि हाे।

याे पुरैना तालकाे भुपरिधिय स्तरमा संरक्षण भएमा नेपाल भारत दुवै देशकाे वन्यजन्तुहरुकाे दिगाे मौलिक अनुवांशिक अस्तित्व कायम हुन गई वंश वृद्धि भई प्राकृतिक संन्तुलित कायम हुने छ भन्ने कुरा विजय राज श्रेष्ठले वताउनु भयाे।

ताल अतिक्रमण हटाउनका लागि केही महिना अगाडि स्थलगत अनुगमन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वमा स्थलगत अनुगमन गरियको छ ।राष्ट्रिय अनुसन्धान जिल्ला कैलाली प्रमुख रमेश डाँगा, डिभीजन वन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजाल, संरक्षणकर्मी विजय श्रेष्ठ,हिरुलाल डगौरा र सामुदायिक वन उपभोक्ता समिती खुम बहादुर खड्का, स्थानीय वीर बहादुर हमाल र सुरक्षाकर्मी सहितको टोली द्वारा स्थलगत अनुगमन निरीक्षण गर्नुका साथै अतिक्रमण हटाउने रणनीति बनाएको छ ।

केही महिना देखि निरन्तर रुपमा पुरैना तालको सिमा रेखाङक तथा निर्धारण गर्न आफुहरु लागि परेको
डिभिजन बन कार्यलय पहलानपुरका प्रमुख गोकुल रिलाजले बताए ।

यसरी स्थानीय स्तर बाट पटक पटक अतिक्रमण हटाउन खोज्दा स्थानीय अतिक्रमणकारी हरुले मोहना नदिले धार फेरिय सङ्गै आफ्नो जमिन पनि बगर भयको कारण आफुहरुले ताल क्षेत्रमा खेती गर्न नछाड्ने बताए छेदु डगौरा ।

अतिक्रमण हटाउनका लागि सम्बन्धि ब्यक्तिहरुलाई पटक पटक पत्राचार गरियको स्वत : स्फुर्त रुपमा उनीहरुले जग्गा नछाड्ने भय पछि बल प्रयोग गरि , प्राबिधिक टिम सहित अतिक्रमीत जग्गा वन कार्यलयले भोगाअधिकार लिने सब डिभिजन बन कार्यलय भजनी प्रमुख नितेश राज भट्टराईले जानकारी दिए।

ताजा खबर

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

Silnice Krátké Křídlo

Gambling Establishment Online Repayment Techniques: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: আপনার কপাল এবং ভাগ্য

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: আপনার কপাল এবং ভাগ্য অনলাইন গেমিং এবং বাজির প্লাটফর্মগুলির মধ্যে একটি জনপ্রিয় নাম হলো Mostbet। এখানে অ্যাকাউন্ট খুলে খেলাধুলা

अझै पढ्नुहोस्