नेपाली काँग्रेसले नेता जंगबहादुर साउँदलाई कारबाही गर्याे

शेयेर गर्नुहोस

टीकापुर/नेपाली काँग्रेसका नेता जंगबहादुर साउँदलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले साउँदले यहीँ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।

भट्टले नेता साउँदले पत्रचार गर्दै पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै एक वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेकाे उल्लेख गरेको छ ।

साउँद २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै टीकापुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुहुन्थ्यो । नेता साउँदकाे नेपाली कांग्रेसमा लामाे समय देखि ठुलाे याेगदान रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Amazonslots: Speel de Grootste Casinogames van Nu in één Oogopslag

Uitgebreide kansen en winstgevendheid bij spinboss casino ervaringen

Szerencsés csirke, a thechickenroads.com kihívásai és a végtelen pontgyűjtés izgalma vár rád

Szerencsés csirke, a thechickenroads.com kihívásai és a végtelen pontgyűjtés izgalma vár rád

Aktuelle Strategien und ninlay casino für erfahrene Spieler verstehen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्