TRENDING
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Real Cash & Demo Mode
Next
Prev

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

शेयेर गर्नुहोस

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो  ।

नेपालको धारिलो बलिङ सामू जिम्बाब्वेका  जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए  । अन्य खेलाडीले खासै उल्लेखनीय योगदान पुर्‍याउन सकेनन् । नेपालका सोमपाल कामी र करण केसीले समान तीन विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछानेले २ तथा  सागर ढकालले १ विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको थियो । त्यसैले आज नेपाल शृंखला बराबरीमा ल्याउने दाउमा हुनेछ । नेपाल शृंखला बराबरीमा ल्याउने लक्ष्यमा रहँदा जिम्बावे भने जित निकाल्दै १ खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा सुशन भारी र आदिल अन्सारीलाई बेन्चमा राख्दा विनोद भण्डारी र सुनिल धमलालाई सेटमा राखिएको छ ।

नेपाली टिम:
सन्दीप लामिछाने (कप्तान)  मोहम्मद आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

Лучшие стратегии: Как блогеры зарабатывают на Pinco эффективно?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढीः कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम कचहरीको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा उनले सुदूरपश्चिममा अपार

अझै पढ्नुहोस्
Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्