यहि महिना देउवा भारत भ्रमणमा जाने

शेयेर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् ।

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले निमन्त्रण गरेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ मा दुई देशका प्रधानमन्त्रीबीच भेट वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएसँगै पहिलो भ्रमणका रुपमा भारत जाने चाहना गरे पनि पूरा हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अन्तरास्ट्रिय जैविक मार्ग बसन्ता अतिक्रमणको चपेटामा

जमुना न्युरे,धनगढी/ कैलाली जिल्लामा रहेको अन्तरास्ट्रिय जैविक मार्ग रूपमा रहेको बसन्ता जैविक मार्ग पछिल्लो समयमा अतिक्रमणको चपेटामा परेको छ। भारतको दुधुव रास्ट्रीय निकुञ्ज देखि नेपालको

अझै पढ्नुहोस्