TRENDING
Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa
Roulette with live dealer USA United States
Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați
European Roulette Online USA for Tablet: A Comprehensive Guide
Roulette Bonuses USA Legal: Everything You Need to Know
Next
Prev

पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

शेयेर गर्नुहोस

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ । 

बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा साइकलमा सवार रहेका भजनि ८ काँढाढिक बस्ने अन्दाजी ५० वर्षका साधुराम चाैधरिकाे कल्भर्टमा ठाेक्किएर उनको मृत्यु भएको बताइएको छ । 

उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Scrivere scommesse con Eplay24 e play 24 app per unesperienza completa

Roulette with live dealer USA United States

Ruletă pe bani reali certificată: ghid complet pentru jucătorii experimentați

European Roulette Online USA for Tablet: A Comprehensive Guide

Roulette Bonuses USA Legal: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका हुने मुख्यमन्त्री शाह

जमुना न्युरे,धनगढी / सहकारीले सुदूरपश्चिमको अर्थतन्त्रमा महŒवपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । ६६ औँ राष्ट्रिय सहकारी दिवसको प्रभात फेरी र्‍यालीको

अझै पढ्नुहोस्
समाचार

बालि जाेगाउन स्थानीयद्वारा सिमा क्षेत्रमा काडेतार

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रमा स्थानीयले काडेतार लगाएका छन् । स्थानीय किसानले लगाएको बालि जाेगाउन स्थानीयकाे सहकार्यमा सिमा क्षेत्रमा

अझै पढ्नुहोस्