आज देशका केही ठाउँमा पानी पर्ने

शेयेर गर्नुहोस

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसारअरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ। यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ।

नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the Features of Spin Samurai Casino Slots

Igrajoči priamo z Amonbetom

Betrise Casino Online Slot Games for Real Money Wins

Spännande reflexer och snabba beslut testas i chickenroad för alla som älskar arkadspel

Strategic dodging and chicken road online offer addictive gameplay for arcade fans

Umfassende Sicherheit beim Online Glücksspiel mit capospin casino Angeboten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित

आजको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्यो।  फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको

अझै पढ्नुहोस्

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн

Розваги завжди з тобою завдяки rino casino додаток та захопливим азартним іграм онлайн Переваги використання мобільного додатку rino casino Безпека та конфіденційність даних у rino

अझै पढ्नुहोस्