हुलाकी सडक सुचारु गर्ने काम सुरु,भाेलिबाट संचालनमा आउने

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको सडक सुचारुकाे लागि धमाधम काम सुरु भएको छ ।
लगातार आएको बेमौसमी बर्षाका कारण कर्णाली नदिमा आएकाे बाढिले नदिकाे तटबन्ध भत्काएर नदि गाउँ पस्दा हुलाकि सडक कटान गरेकाे थियाे ।

टीकापुर नगरपालिकाले चार वटा स्काइभेटर लगाए बाढिले बगाएको हुलाकी सडककाे मर्मत गर्ने काम विहिबार विहानेैबाट सुरु गरेको छ । सम्भवत भाेलि शुक्रबारबाट बाढले भत्काएको हुलाकी सडक संचालनमा आउने सम्भावना छ ।

बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ । कर्णाली नदिकाे बाहपबाट आएको बाढीले २ गते राति कालाेपत्रे कटान गरेको थियाे ।

टीकापुर नगरपालिका वडा नं. ८ बनगाउं स्थित हुलाकि सडक कर्णाली नदिमा आएको बाढिले भत्काएर भङ्गालाे बनाएर नदिकाे बहाप गाउँ तिर पस्दा राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियाे ।

ताजा खबर

Die allerbesten Online-Glücksspielunternehmen Liste: Das passende Glücksspiel-Erlebnis entdecken

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyno Online Polska Blik: Poradnik dla doświadczonego gracza

Exploring the World of 10 Minimum Deposit Casinos

Amerikanisches Roulette Tisch: Ein Expertenleitfaden für Spieler

The Ultimate Guide to Online Roulette Real Money App

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Краток преглед на системите за надзор „Руш Хаур ЦИВИТИ” во контекст на игризањата.

Краток преглед на системите за надзор „Руш Хаур ЦИВИТИ” во контекст на игризањата Системите за надзор „Руш Хаур ЦИВИТИ“ се специјални програми кои користат концептот

अझै पढ्नुहोस्