TRENDING
Mostbet w Polsce – oferta gier
Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb
7к казино вход в личный кабинет
1win — ставки на спорт в букмекерской конторе
Boostwin казино – кэшбэк, VIP-программа и награды
Next
Prev

सात वर्षसम्म पनि सेति लोकमार्गको लक्ष्य अनुसार काम हुन सकेन

शेयेर गर्नुहोस

टीकापुर/निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्ग को एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ ।
कुल तीन सय ५९ किलोमिटर लामो लोकमार्ग निर्माणको काम बजेट अभावका कारण अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको बताईएको छ । सेती लोकमार्ग दक्षिणी खण्ड २ सय ४२ किलोमिटर सडक योजना कार्यालय साँफेबगरले हेर्दै आएको छ ।
उक्त खण्डअन्तर्गत बौनियादेखि ठुलीगाडसम्म रुख कटानको आदेश नआउँदा तीन वर्ष निर्माणको काम अवरुद्ध भएको र गत वर्ष मात्र रुख कटानको आदेश आएपछि निर्माणको काम अघि बढाइएको थियो । यो खण्डअन्तर्गत हाल चारवटा पुल र बौनियादेखि ठुलीगाडसम्म सडक निर्माणको काम भइरहेको योजना कार्यालयले जनाएको छ ।
कैलालीको भागमा ६ दशममलब ५ किलोमिटरभित्र कालोपत्रेको काम गरिएको छ । कालोपत्रे गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलब ५ किलोमिटर सडकखण्ड मिसिएको छ ।
कैलालीको टीकापुर देखि बझाङ को चैनपुरसम्मको करिब २ सय ४२ किलोमिटर लामो सेती लोकमार्ग दक्षिणी खण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा समेत ट्याक खोल्न बाँकी नै रहेको छ ।
ठुलीगाड हुँदै सेरीगाड साँफेबगरसम्म एक अर्ब ५० करोडको बहुवर्षीय ठेक्का स्वीकृतका लागि आयोजना कार्यालयले मन्त्रालयमा फाइल पेश गरेको छ ।
यो खण्डअन्तर्गत ३० करोडको ठेक्का सम्झौता गरिएको भएपनि ७ करोड बरावरको काम भएर सम्झौता अवधि सकिएपछि थप निर्माणको काम अघि बढ्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet w Polsce – oferta gier

Mostbet Hungary Casino – Sportfogadás és kaszinó a legjobb

7к казино вход в личный кабинет

1win — ставки на спорт в букмекерской конторе

Boostwin казино – кэшбэк, VIP-программа и награды

1win — ставки на спорт в букмекерской конторе

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

धनगढी/सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहल राजीनामा दिएका छन्। विश्वासको मत पाउने सम्भावना नदेखिएपछि मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश

अझै पढ्नुहोस्
समाचार

दुई दिने बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम सुरु

लम्किचुहा नगरपालिका वडा न १ मा बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि उपकरण तथा क्षमता बिकास तालीम आज सुरु भएको छ । पछिल्लो समयमा बढ्दै गएको

अझै पढ्नुहोस्
समाचार

पथरिया र कर्णाली नदिमा घडियाल गोहीले बच्चा कोरले

धनगढी/कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा

अझै पढ्नुहोस्