नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

शेयेर गर्नुहोस

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ ।

शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह मनुले धनगढी सहिद गेटस्थित सहिदको फोटोमा माल्यार्पण गरी घरदैलो अभियान सुरु गरेका हुन् ।

स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा उम्मेदवार शाहले सहिदलाई साक्षी राख्दै क्षेत्रको विकासका लागि प्रतिबद्धतासहित जनताको घरदैलोमा भोट माग्न सुरु गरे ।

उनले सहिदका सपना पूरा गर्न र कैलाली क्षेत्र नम्बर ५ का जनताका माग पूरा गर्न आफ्नो उम्मेदवारी रहेकाले आजको पवित्र दिनबाट घरदैलो सुरु गरिएको बताए । आज उनले सहिद गेटबाट सुरु गरी बजारका विभिन्न क्षेत्रमा घरदैलो गरिने जनाएका छन् ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

बिक्रम गिरि,नुवाकोट/माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे । एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ

अझै पढ्नुहोस्
समाचार

दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे/जसको कोहि छैन, त्यसको हामी छौ समाज नेपाल द्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

अझै पढ्नुहोस्