विपद् व्यवस्थापन प्रभावकारी बनाउन सुदूरपश्चिमका दुई कार्ययोजना अनुमोदन, उच्च सतर्कता अपनाउन मुख्यमन्त्री शाहको निर्देशन
सुदूरपश्चिम, २७ असार । सुदूरपश्चिम प्रदेश सरकारले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दुई वटा महत्वपूर्ण कार्ययोजना अनुमोदन गरेको छ। ...



