Day: २०८३ जेष्ठ २६, मंगलवार १५:०० गते

राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन

राजकाँडा–डुडेझारीमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन

कैलालीको राजकाँडा–डुडेझारी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको छ। सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइको आयोजनामा तथा सिके सनर ...