Day: २०८३ जेष्ठ १०, आईतवार १५:५७ गते

पार्टी भित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारि

पार्टी भित्रको आन्तरिक कलह, गुटबन्दी र वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै ११ बुँदे घोषणापत्र जारि

धनगढी/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । ...