Day: २०८२ मंसिर २४, बुधबार १२:५५ गते

सुदुरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज

सुदुरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज

धनगढी/उच्च अदालत दीपायलले सुदूरपश्चिमका वनअधिकृत सरुवा सम्बन्धी निर्णय कार्यान्वयन नगर्न सुदूरपश्चिम प्रदेश सरकारको नाममा दिएको अन्तरिम आदेश खारेज गरेको छ ...