पर्यटकका नाममा बजेट ,सिमित व्यक्ति राखेर पर्यटन महोत्सव गर्ने कार्यमा संसदिय समितिको कडाई, अब मुख्यमन्त्रीनै मुल आयोजक समितिको संयोजक हुने
धनगढी– सुदूरपश्चिम सरकारको लगानीमा आयोजना हुन लागेको पर्यटन महोत्सवमा संसदिय समितिले सरकारको कार्यक्रम बनाउन भनेपछि अनिश्चित बनेको छ ।मन्त्रालय र ...



