Day: २०७८ कार्तिक ६, शनिबार १६:०६ गते

संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

टीकापुर/ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको प्रधानमन्त्री देउवालाई माग पत्र बुझाइएको छ । ...