सार्वजनिक स्थलमा दाउरा वितरण गर्न मन्त्रालयकाे निर्देशन

शेयेर गर्नुहोस

धनगढी / बढ्दै गरेकाे चिसाेका कारण जनजिवन प्रभावित हुन नदिन दाउरा वितरण गर्न उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे निर्देशन दिएकाे छ ।


मातहातका डिभिजन वन कार्यालयलाई मन्त्रालयलाइ पत्राचार गर्दै सार्वजनिक स्थलमा दाउरा वितरण गर्न निर्देशन दिएकाे हाे ।
जाडो याममा हुन सक्ने सम्भावित हिमपात तथा तराई क्षेत्रमा बढ्‌दै गईरहेको शितलहरले नागरिकको जनजीवन प्रभावित भईरहेको सन्दर्भमा कार्यालयहरुबाट सार्वजनिक स्थलमा आगो बाली ताप्ने व्यवस्थाको लागि नियमानुसार प्रभावकारी रुपमा दाउरा वितरण कार्य गरी दिन हुन भनी पत्रमा उल्लेख छ ।
तराइमा न्युनतम ६ डिग्रीदेखि अधिकतम २२ डिग्री रहेकाे छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

बास नेपाल घोडाघोडी उपशाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड / बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उपशाखाले प्रजातन्त्र दिवसको अवसर पारि घोडाघोडी नगरपालिका १ सुखडमा रक्तदान कार्यक्रमको

अझै पढ्नुहोस्
समाचार

भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम

अझै पढ्नुहोस्