सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत युनियट गणमा तानिए

शेयेर गर्नुहोस

धनगढी/सशस्त्र प्रहरी बल बिओपी फूलवारीमा कार्यरत सम्पुर्ण युनियट एका-एक  गणमा तानिएका छन् ।  प्रभावकारी काम गर्न नसकेको भन्दै केही दिन पहिला बिओेपि फूलवारीमा कार्यरत सबै युनिट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली तानिएका हुन् ।

बिओपि फूलवारीमा कार्यरत शसस्त्र प्रहरीहरुले  तस्करी नियन्त्रणमा सक्रिय भूमिका खेल्न नसकेको पटक–पटक विवादमा आउने, सर्वसाधारणलाई अनावश्य दुख दिन थालेको आरोप लाग्न थालेपछि एकाएक  गणमा तानिएको बताईएको छ । तस्करहरुसंग मिल्ने र घरायसी समान ल्याउने स्थानीयलाई अनावश्यक दुख दिने गरेको समेत स्थानीयले आरोप लगाउदै आएका थिएँ ।

 यसरी पटक–पटक आरोप  खेप्न थालेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बिओपि फूलवारीमा कार्यरत सबै युनिटलाई गणमा तानिएको स्वीकार गरे । इन्सपेक्टर अच्चुत  कुँवरलाई चेतावनी  सहित अन्य सबै युनिटलाई  गणमा तानिएको एसपी पाण्डेले बताए । उक्त बिओपीमा गणबाट  नयाँ टोली खटाएका समेत एसपी पाण्डेले बताए । कार्य सम्पादन गर्न नसक्ने अन्य बिओपीको टोलीलाई समेत गणमा तान्ने काम भईरहेको उनको भनाई छ ।

ताजा खबर

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

Kasyna Blik: poradnik dla graczy

favorite rest article 770917

Mobile Online Gambling Enterprises: The Ultimate Guide to Pc Gaming on the Go

The Ultimate Overview to Register Perks at Online Casino Sites

Casoola Account Duplicatiebeleid

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन

धनगढी/घोडाघोडी नगरपालिका अन्तर्गतका निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन चर्काएका छन् । यसअघि नगरपालिकाको कार्यालय परिसरमा ट्र्याक्टर राखी प्रदर्शन गरेका व्यवसायीहरूले

अझै पढ्नुहोस्
समाचार

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र : घोषणा मात्रै कि संरक्षण पनि ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई समेटेर बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन संरक्षण क्षेत्र घोषणासँगै प्रदेशमा संरक्षण क्षेत्रको

अझै पढ्नुहोस्