सडक आश्रित मानवहरूको संरक्षकको मानव सेवा आश्रमले महायज्ञ सुरु

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने  उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच महायज्ञ उद्घाटन गरेका छन् । महायज्ञ माघ ३० गतेसम्म धनगढी उपपमहानगपलिका १ पशुपति टोलस्थित महोत्सव स्थलमा हुने भएको हो ।आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।सो आश्रमको धनगढी शाखामा हालसम्म करिब ४ सय जना बेसहारा, असहाय, अभिभावक विहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको जनाएको छ ।

यसैबिच आज सांस्कृतिक झाँकी र कलश यात्राका साथै भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखे नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।

ताजा खबर

Spelen in de Online Kantine van B7 Casino

The Ultimate Guide to Slots Casino Jackpot

Juego de Cámara de Tráfico en Línea con Bono en Casinos

Bity Hračky ve Bitzu Kasinu

Szybki Kocioł Hazardu w Kasynie Quick Spin

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
प्रदेश

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायाे

जमुना न्युरेसुखड /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . ७ हिम्तपुर स्थित

अझै पढ्नुहोस्