रेडक्रस साेसाइटी नारायणपुरकाे नवनिर्मित भवन नगर प्रमुख थारुद्वारा उद्घाटन

शेयेर गर्नुहोस

नेपाल रेडक्रस साेसाइटी नारायणपुर उपशाखाकाे नवनिर्मित भवनकाे उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नेपाल रेडक्रस साेसाइटी नारायणपुर उपशाखाकाे नवनिर्मित भवनकाे उद्घाटन गर्नुभएको हाे ।


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उपशाखाका सभापति टाेप बहादुर केसीकाे अध्यक्षतामा भएको नवनिर्मित भवनकाे उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनुभएकाे थियाे भने पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल, नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय सदस्य उत्तम जाेशी, टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष वलिराम चाैधरी,वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने र वडा नं. ७ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहनु भएको थियाे ।


रेडक्रस साेसाइटी नारायणपुर उपशाखाका उप सभापति धनसरी काेइरालाकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्व नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत, पुर्व धनसिंहपुर गाविस अध्यक्ष जंग बहादुर साउंद, नेपाल रेडक्रस साेसाइटीका जिल्ला सभापति बासुदेव बिनाडी, सामुदायिक सहकारी संस्था सत्तीका अध्यक्ष पहल बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियोे ।


त्यस्तै रेडक्रस साेसाइटी नारायणपुर उपशाखाका आजिवन सदस्य हरि कुमार कार्की, राष्ट्रिय मावि बेलुवाका अध्यक्ष देब बहादुर बुढाथोकी स्वागत मन्तव्य राख्नुभएको थियोे भने रेडक्रस साेसाइटी नारायणपुर उपशाखाका सचिव पुर्ण बहादुर नायकले कार्यक्रम संचालन गर्नुभएको थियाे ।
यसै कार्यक्रमकाे अवसरपारि रक्तदान कार्यक्रम समेत गरिएको छ भने भवन निर्माण कार्यमा सहयाेग गर्ने व्यक्ति तथा संस्थाहरुलाइ प्रमाण पत्र र दाेसल्ला सहित सम्मान गरिएको छ ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Sultan Games KZ : игры 2025

Казино Sultan Games – Руководство по регистрации ▶️ ИГРАТЬ Содержимое Шаг 1: Подготовка к регистрации Проверьте свои данные Проверьте свои устройства Шаг 2: Заполнение формуляра

अझै पढ्नुहोस्