यहि महिना देउवा भारत भ्रमणमा जाने

शेयेर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाने भएका छन् । भारतीय समकक्षीको निमन्त्रणमा उनी यही महिनाभित्र भारत भ्रमण जाने भएका हुन् ।

प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले निमन्त्रण गरेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ मा दुई देशका प्रधानमन्त्रीबीच भेट वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएसँगै पहिलो भ्रमणका रुपमा भारत जाने चाहना गरे पनि पूरा हुन सकेको थिएन ।

ताजा खबर

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

The Ultimate Guide to Roulette Bonus: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !