TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?
Риски предварительного вывода средств в Pin Up: что нужно знать?
Риски предварительного вывода средств в Pin Up: что нужно знать?
Риски предварительного вывода средств в Pin Up: что нужно знать?
Риски предварительного вывода средств в Pin Up: что нужно знать?
Next
Prev

बहुसरोकारवाला वार्षिक योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढीमा यु एस ए आइ डि( USAID)जल जङ्गल परियोजनाको आगामी बर्षका लागि कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । युएसएआइडी यु एस ए आइ डि( USAID)जल जङ्गल परियोजनाले दुई बर्ष देखि नेपालका चितवन अन्नपूर्ण भु -परिधी , तराइ भु – परिधी ,कर्णाली सरक्षण भु -परिधी र कैलाश पवित्र भु – परिधीका आफ्नो क्षेत्र बनाइ काम गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै
सुदुरपश्चिम प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल बहादुर रावलले भने सुदूरपश्चिम प्रदेश सङ्ग जुन प्राकृतिक श्रोत पानी , वनजङ्गल बढी छ , यहाँ यस्को सरक्षण गर्न चुनौती सङ्गै सु अवसर पनि छ , प्राकृतिक सम्पदा सरक्षण र सदुपयोग गर्न हामिले महत्त्वपूर्ण भुमिका निर्बाहा , राज्यले यस्ता वातावरणका क्षेत्रमा काम गर्दा आउने बाधा अडचन फुकाउन प्रदेश सरकारले आवश्यक ऎन तथा कानुन बनाएर कार्यन्वयन गर्न तयार रहेको बताए ।


कार्यक्रममा बोल्दै पुर्ब सासद महेश दत्त जोशीले
सरक्षणकर्मिहरुले अहिले सम्म वन जङ्गल जोगाएर राखेका छन् , हाम्रा परम्पराहरुले पनि प्राकृतिकलाई जोगाइ राखेको पाइन्छ ,नेपालमा हुने राजनीति उतारचढावले वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ अब सरक्षणका कार्यक्रमहरु तीन तहका सरकारले गर्न जरुरी रहेको बताए ।


तेस्तै कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले भने अब पानीका मुहानहरु सुक्दै गयका छ्न पानी सतहमा पनि कम भएको छ , त्यसका लागि पुन पानी सतहमा ल्याउनका लागि आजै बाट पानीको बचत , पानीका लागि पुराना रहेका पोखरी पुन निर्माण गर्नु पर्ने ,अब कति बृक्षारोपण गरियो भन्ने होइन लगाइएका बिरुवा कति बचाइयो भन्ने हुनु पर्छ , बृक्षारोपण गरिएका बिरुवा अरुलाइ देखाउनु सक्नु पर्यो भन्नेमा जोड दिए ।

युएसएआइडी जल जंगल परियोजनाले विगतका वन तथा जलस्रोत संरक्षण क्षेत्रमा प्राप्त सफलतामा आधारित रही स्थानीय समुदाय, सरकार र संरक्षणकर्मीहरुको जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्दै देशको बहुमूल्य प्राकृतिक स्रोत संरक्षणमा सहयोग पुऱ्याउनेछ । यो परियोजनाले पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार, वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण र जलवायु परिवर्तन अनुकूलन तथा प्राकृतिक विपद्हरू व्यवस्थापनका लागि पूर्वतयारीमा समुदायको क्षमता अभिवृद्धि गर्दै प्रकृति संरक्षण, मानव समृद्धी र नेपालको जैविक विविधता संरक्षणमा सहयोग पुऱ्याउनेछ ।


यस आयोजनाले तीन वटा उद्देश्य लिएर काम गरि रहेको
पारिस्थितिक प्रणालीको स्वास्थ्यमा सुधार, वातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतिक स्रोतको सुरक्षा , प्रकृतिको जलवायु उत्थानशिलता तथा मानव पारिस्थितिक प्रणालीमा अभिवृद्धी गर्ने उदेश्य रहेको युएसएआइडी नेपालका उपप्रमुख अजय पाण्डेले जानकारी दिए ।
बहुसरोकारवाला निकायहरुले दिएका सल्लाह सुझाब र सहभागीहरुले माग गरेका कार्यक्रम अनुसार यो आयोजनाले आफ्नो वार्षिक कार्यक्रम बनाउने आयोजना धनगढीका प्रमुख भास्कर भट्टराईले जानकारी दिए ।
कार्यक्रममा बहुसरोकारावाला निकायहरुको सहभागिता रहेको कार्यक्रम प्रदेश बन निर्देशक हेम राज बिष्टको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Labākie Online Casino Latvijā 2026 ️ Visi Kazino”

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहद्वारा आफ्नो क्षेत्रका दुई योजना शिल्यान्स

कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनको शिलान्य गर्नु भएको छ। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.२ को

अझै पढ्नुहोस्
Highlights

सुनको मूल्यमा फेरि गिरावट

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

अझै पढ्नुहोस्