पर्यटन प्रबर्द्धनका लागि अत्तरियामा राखियो बाह्रसिङ्गाको सालीक

शेयेर गर्नुहोस

जमुना न्युरे/सुदूरपश्चिमको प्रबेशद्वारको रुपमा रहेको अत्तरिया बजारको बिच चोकमा बाह्रसिङ्गाको सालिक राखियको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रबेश गर्नु अघि नै अत्तरिया चोकको महेन्द्रनगर जाने राजर्मागमा बाह्रसिङ्गाको मुर्ति सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइले पर्यटन प्रबर्द्धन , शुक्लाफाँटामा पाइने बाह्रसिङ्गाको प्रचारप्रसार गर्ने उदेश्यले राखियको पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डबल बोहराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइको आर्थिक बर्ष २०८१/२०८२ को वार्षिक कार्यक्रम ५ लाख बजेटमा बाह्रसिङ्गाको सालिक निर्माण , राखिने ठाउँ निर्माण सालिक मध्यराती मूर्तिकला स्टुडियो चितवन बाट खरिद गरि ल्याएको हो ।


नेपाल र भारतमा मात्र पाइने यो बाह्रसिङ्गा हरिण प्रजातीको जनावर हो , यो शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको सिकारी ताल , शुक्लाफाटा निकुन्जमा रहेको घासे मैदानको फाटमा ८०० देखि १००० वटाको बथानमा एकैसाथ देखा पर्ने बाह्रसिङ्गा देखा पर्ने गरेका छन् ।


जैविक विविधता सरक्षण सङै पार्य-पर्यटन प्रबर्द्धन हुने भएकाले यो मुर्ती अत्तरियामा राखियको हो ।
बाह्रसिङ्गा स्तानधारी बन्यजन्तु हो बाघ तथा मांसहारी बन्यजन्तुको मुख्य आहार हो , यसले बन्यजन्तु तथा बनजङ्गल खाध्य क्षृङखला सन्तुलन वातावरण बन्यजन्तु सरक्षण जैविक महत्वपुर्ण भुमिका रहेको पाइन्छ ।

यो शालिक राखे पछि अत्तरिया बजारको झन आकर्षण तथा सौर्न्दर्य बढेको स्थानीय चन्द्र आचार्यले भने ।
अत्तरिया बजारको बिचमा रहेको महेन्द्र सालिकलाई गोदावरी नगरपालिकाले ब्यबस्थित बनायको छ तेसले पर्यटक आकर्षक बनायको थियो भने यो बाह्रसिङ्गाको सालिकले झन पर्यटनको रोजाइमा पर्ने आचार्य ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Best Gambling Establishments Approving Neteller

Máquinas tragamonedas de juego de azar y finanzas: ClicCredito préstamos en línea México

La Experiencia de Casinos en Línea con Klar App préstamos en línea

Amazon Slots – Gry Slotowe z Dostępem do Darmowych Spinnów i Wygranych jackpotów

The Top 5 Highest Payout Online Casinos

The Legends of Robin Hood Casino Online Games Collection

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

स्थानीय निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान गरिने

टीकापुर/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ । विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको

अझै पढ्नुहोस्
समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्