TRENDING
Mi Aventura en Granpampa Casino: ¡Descubre lo que encontré
Unikaj tych błędów w Granpampa Casino, nigdy tego nie rób
Granpampa Casino oferuje bogactwo gier i emocji dla graczy online
Granpampa Casino: Tendencias y Futuro del iGaming en 2025
Errores que jamás debes cometer al jugar en Granpampa Casino
Next
Prev

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा : पान्डेय

शेयेर गर्नुहोस

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले रमित पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा राजन जैगडी, सचिवमा लवदेव धामी, सह-सचिवमा रक्षा बागचन चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा भरत रिमाल र सह-कोषाध्यक्षमा यमुना साउद निर्वाचित भएका छन्।

सदस्यहरूमा ज्ञानु चौधरी, रोहित नागरी, साबित्रा जोशी, प्रमेश चौधरी र जगत साउँद चयन भएका छन्।

पाँचौं अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले फोटो पत्रकारिताको विकास, व्यवसायिक सुदृढीकरण तथा पत्रकारहरूको हकहित संरक्षणमा सक्रिय भएर काम गर्ने फोटोपत्रकार महासंघ कैलालीका नवनिर्वाचित अध्यक्ष पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mi Aventura en Granpampa Casino: ¡Descubre lo que encontré

Unikaj tych błędów w Granpampa Casino, nigdy tego nie rób

Granpampa Casino oferuje bogactwo gier i emocji dla graczy online

Granpampa Casino: Tendencias y Futuro del iGaming en 2025

Errores que jamás debes cometer al jugar en Granpampa Casino

EmirBet Casino contro Slot Machines Tradizionali Quale Scegliere

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलाली निर्वाचन क्षेत्र–३ का उम्मेदवार भीम बडूवाल को हुन् ?

सुखड/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेसका उम्मेदवार भीम बडूवाल काँग्रेसका अनुभवी, सङ्घर्षशील तथा विकासमुखी नेता

अझै पढ्नुहोस्
समाचार

एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग

धनगढी, ४ माघ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले प्रदेश सरकार र स्थानीय तहसँग एकल महिला सुरक्षाकोष कार्यान्वयनको माग गरेको छ ।विहीबार सुदूरपश्चिम

अझै पढ्नुहोस्
समाचार

मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सामुदायिक वनमा मौरी पालन

कंचनपुर/कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ स्थित श्री ग्वालावारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आज बुधबार मौरी पालन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम डिभिजन

अझै पढ्नुहोस्