नेपाल पूर्व प्रहरी संगठनले बुझाए कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस

धनगढी, २४ फागुन /नेपाल पूर्व प्रहरी संगठनले कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै पनि नेपाल पूर्व प्रहरी संगठनले आफ्नो वर्ग माथि प्रहरी कल्याणकोष व्यबस्थापन संचालक समितिले आफुहरुमाथि घोर अन्याय गरेको ठहर गर्दै देश व्यापी रुपमा ज्ञापन पत्र बुझाएको र सोही अनुरुप कैलालीामा पनि ज्ञापन बुझाइएको नेपाल पूर्व प्रहरी संगठन कैलालीका अध्यक्ष दल बहादुर बोगटीले बताए ।

प्रहरी कल्याणकोषको न्यायाचित बितरण गर भन्ने नाराका साथ प्रहरी कल्याणकोष ब्यबस्थापनको विरोधमा देशब्यापी आन्दोलन र विरोध कार्यक्रमहरु अघि बढाउने भएको छ । हाम्रा मागहरु ज्ञापनपत्र बुझाएको ३५ दिन भित्र पुरा नगरे उग्र रुपमा आउन बाध्य हुने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् ।

नेपाल पूर्व प्रहरी संगठनले ६ बुँदे माग राख्दै आज देशब्यापीरुपमा देशभरका जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बझाएका हुन् ।

यस्ता छन् ६ बुँदे मागहरु )

१ आय व्ययको हिसाब किताब नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गरियास् ।
२ नेपाल प्रहरी कल्याण कोषबाट ४० प्रतिशत पूर्व प्रहरीका लागि खर्च गरिनु पर्छ ।
३ प्रहरी कल्याण संचालक समितिमा ४० प्रतिशत पूर्व प्रहरीबाट हुने ब्यबस्था गरियास् ।
४ब्यापारीक कामहरु पूर्व प्रहरी संगठनलाई दिइयोस् , प्रहरी संगठनले ब्यापार नगरोस् ।

५पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गरियोस् ।
६ प्रहरीका अमर सहिद परिवारका सन्ततीका लागि १० प्रतिशत र प्रहरी परिचर देखि ब.प्र.ना.नि. दर्जा सम्मका पूर्व प्रहरीहरुका सन्ततीहरुका लागि ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्ने ब्यवस्था गरियोस् । यस्तै गरि सुदूरपश्चिम प्रदेश प्रहरी कायलय धनगढी मा बरिस्ठ प्रहरी उपरीक्षक निरीक्षक डिल्ली बहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएको छ
पुर्व प्रहरी सगठन प्रदेश अध्यक्ष उत्तम बहादुर सिंह ले सहित को टोलिले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै बरिस्ठ प्रहरी उपरीक्षक निरीक्षक बिष्टले यो आफुले सम्बन्धि निकाएमा पठाइ दिने बताए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा TVS Apache Ride सम्पन्न, वातावरण संरक्षणका लागि १०० भन्दा बढी बिरुवा रोपियो

धनगढी । बागेश्वरी अटोमोटिभ्स धनगढीको आयोजनामा TVS Apache Ride कार्यक्रम सम्पन्न भएको छ। जेठ २३ गते आयोजना गरिएको उक्त राइडमा ३० भन्दा बढी Apache राइडरहरूको

अझै पढ्नुहोस्

In today’s fast-paced world, professionals often find themselves balancing demanding careers with the pursuit of meaningful relationships. Online dating platforms have emerged as invaluable tools for busy individuals looking to connect with like-minded partners. When it comes to seattle sugar daddy, the right platform does half the work. For those seeking romantic opportunities, navigating the digital dating landscape requires both strategy and authenticity. The right approach can transform the often-overwhelming experience of online dating into a rewarding journey toward finding companionship. As more professionals turn to digital solutions for their social lives, understanding how to effectively utilize these platforms has become essential. Whether you’re exploring dedicated seattle sugar daddy or other specialized services, the key lies in creating a profile that truly represents who you are while being clear about your intentions and expectations.

The Professional’s Guide to Online Dating Understanding Your Priorities When time is a precious commodity, professionals must approach online dating with clear objectives. The first

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल

अझै पढ्नुहोस्