दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन

शेयेर गर्नुहोस

जमुना न्युरे/ दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला साँस्कृतिक महोत्सव २०८० को उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्यु,विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री शिबराज भट्ट ज्यु रहनु भएको थियो ।

यसैगरी उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री माननीय श्री रमेश सिंह धामी ज्यु,अतिथि प्रदेश सभा सदस्य माननीय बिक्रम सिंह धामी ज्यु,दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी,स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि,नेताकार्यकर्ता,जिल्ला बासी,नागरिक समाज,पत्रकार लगायत सुरक्षा निकायका प्रमुखको भब्य उपस्थितिमा कार्यक्रम सु-सम्पन्न भएको हो ।


उक्त ऎतिहासिक जोलजिबी मेला सास्कृतिक महोत्सव मंसिर ०१- मंसिर ०३ सम्म लाग्ने छ। दार्चुला जिल्लाको भ्रमणमा रहनु भएका सुदुरपश्चिम् प्रदेशका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युले राष्ट्रिय सात धाम मध्यको एक धाम मालिकाअर्जुन धामको दर्शन तथा आशीर्वाद ग्रहण गर्नुका साथै दार्चुला जिल्लाको पस्तीमा अवस्थित श्री शंकरपुर उच्च माध्यमिक बिद्यालयको अवलोकन गर्नु गर्नु भएको छ ।

ताजा खबर

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चलचित्र पत्रकार संघमा जोशी

कैलाली, पुस २७ – चलचित्र पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रतिनिधित्व हुनेगरी कैलाली शाखामा नागरिककर्मी पुष्पराज जोशी सर्वसम्मत चयन भएका छन्् । शुक्रबार चलचित्र पत्रकार संघ

अझै पढ्नुहोस्