टीकापुरमा कृषि सेन्टरको सुरुवात

शेयेर गर्नुहोस


टीकापुर/कृषिमा आधुनिक प्रबिधि र प्राबिधिक सेवा सहित स्मार्ट कृषि अभ्यास गराउने उद्धेष्यले टिकापुर नगरपालिका वडा नम्बर २ मा तत्सम एग्रिकल्चर रिसर्च एण्ड डेभलपमेन्ट (आर.एण्ड.डि) सेन्टरको सुरुवात गरिएको छ ।


तत्सम एग्रिकल्चर ट्रेड प्रालिंको लगानी रहेको उक्त सेन्टरले ४ बिगाहाको आधुनिक एवं स्मार्ट सेन्टरको स्थापना गरेको हो । नयाँ जातका वाली, नयाँ प्रबिधि प्रयोग, बिभिन्न रोग, किरा र खाद्यतत्व ब्यवस्थापनका साथै तालिम र अनुसन्धान गर्ने उद्देष्य सहित सो सेन्टरको स्थापना गरिएको कृषि बिज्ञ कृष्ण न्यौपानले जनाए ।
टीकापुरमा बिगत १ बर्ष देखि बिभिन्न अनुसन्धान र प्रसारमा काम गर्दै आएका न्यौपानेले सेन्टरले किसान र कृषि प्राबिधीकलाई प्रयोगात्मक परिणाम सहित उत्पादन गर्ने तरिका सिकाउन मद्दत गर्ने बताए ।

टीकापुर र सुदु्र पश्चिम क्षेत्र कृषि उत्पानकालागि संभावना युक्त स्थान भएकाले उत्पादकत्व बढाउन आफुहरुले नयाँर स्मार्ट अनुसन्धान र बिकास फार्म सुरु गरेको भन्दै यस सेन्टर मार्फत किसानको प्राबिधिक क्षमतामा बिकास गर्ने बिज्ञ न्यौपानेले ठोकुवा गरे ।कम्पनिले उक्त सेन्टरकालागि १ करोड लगानी गर्ने योजना बनाएको छ भने एग्रो टुरिजमलाई प्रवर्दन गर्न फार्म स्टे पनि सञ्चालन गर्ने बताएको छ ।


किसानलाई फिल्डमै गएर निःशुल्क प्राबिधिक सल्लाह र समाधान दिईरहेको कम्पनीले किसानलाई आवस्यक पर्ने सामाग्रिहरुको बिक्रि गरिरहेको छ । हाल केरा खेती , बिभिन्न तरकारीवाली र अन्नवाली खेती गर्ने किसानहरुको प्राबिधिक क्षमता बढाउने काम गरिरहेको छ । शेवा लिन चाहने किसालाई कम्पनीका तर्फबाट निःशुल्क परामर्श तथा तालिम उपलब्ध गराईरहेको किसानहरुले बताएका छन् । प्राबिधिक ज्ञान र शिपका कमीका कारण समस्या भोगिरहेका किसानले राहत महशुस गर्ने गरी काम गर्ने कम्पनिले दावी गरेको छ ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet অ্যাপ ডাউনলোডের পর কমিউনিটির সঙ্গে যুক্ত হওয়া

Mostbet অ্যাপ ডাউনলোডের পর কমিউনিটির সঙ্গে যুক্ত হওয়া Mostbet অ্যাপ ডাউনলোড করার পর, আপনার অভিজ্ঞতা আরও সমৃদ্ধ করতে স্থানীয় কমিউনিটির সঙ্গে যুক্ত হওয়া অত্যন্ত গুরুত্বপূর্ণ।

अझै पढ्नुहोस्