मुर्गहुवामा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ११ मुर्गहुवा गाउँमा घर छेउमा अजिङ्गर फेला परेको छ ।

श्री राम जानकी सामुदायिक वन उभोक्ता समूह घोडाघोडी नगरपालिका -११ मुर्गहुवामा ११ फिट लामो र १८ kg को अजिङ्गर फेला परेको छ ।

समूहका अध्यक्ष श्री चन्द्रा बहादुर चौधरी का अनुसार वनमा हुने आगलागी का कारण बन्जन्तु बाहिर आएका हुन् र उक्त अजिङ्गर लाई समुदायकै ताल मा सुरक्षित का साथ छोडेका छन्।
सामुदायिक वनको संरक्षण ले गर्दा यो सामुदायिक वनमा समय समय मा सजिंगर देखिदै गरेको अध्यक्षले बताए। यसको लागि सङ्कटापन्न वन्यजन्तु मा नामांकित अजिङ्गर वासस्थानको बारेमा अध्ययन अनुसन्धान गर्न जरूरी देखिन्छ।

ताजा खबर

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गर्न सकिने कामको मात्रै वाचा” गर्ने शैलीले मनु तर्फ मतदाताको लहर बढ्दै

धनगढी/कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार नर नारायण शाह ‘मनु’ तर्फ मतदाताको लहर बढ्दै गएको छ । चुनावी अभियान तीव्र बन्दै जाँदा गाउँ–टोलमा

अझै पढ्नुहोस्